हाम्रो बारेमा

आर्थिक समाचार नेपाल को विश्वसनीय स्रोत Nepal Biz Pulse मा स्वागत छ…..


nepalbizpulse.com
बित्तियमंच तथा अनुसन्धान केन्द्र प्रा.लि द्वारा सञ्चालित अनलाइन आर्थिक समाचार पोर्टल हो, जुन विश्वसनीय, तथ्यमा आधारित र सम सामयिक जानकारी प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको हो। हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र, शेयर बजार, बैंकिङ, बीमा, वित्तीय प्रविधि र अन्य व्यवसाय सम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर पाठकलाई जानकारीमूलक समाचार र विश्लेषण प्रदान गर्दै आएका छौं।

हाम्रो उद्देश्य

हाम्रो मुख्य उद्देश्य आर्थिक क्षेत्रका सबै पक्षलाई समेट्ने विश्वसनीय र सरल समाचार माध्यम बन्नु हो। व्यवसायी, लगानीकर्ता, विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई आर्थिक जानकारी सजिलो र सहज तरिकाले उपलब्ध गराउनु हाम्रो मुख्य अभिप्राय हो।

किन nepalbizpulse.com ?

✅ ताजा र निष्पक्ष समाचार
✅ बजार विश्लेषण र विज्ञहरूको धारणा
✅ शेयर बजार, बैंकिङ, बीमा र व्यवसायमा केन्द्रित रिपोर्टिङ
✅ प्रत्यक्ष (Live) अपडेट र तथ्यांक
✅ लगानीकर्तालाई उपयोगी टिप्स र मार्गदर्शन
✅ पाठकको आवश्यकता र चासोलाई प्राथमिकता

हाम्रो सेवा क्षेत्र

  • शेयर बजार समाचार र विश्लेषण
  • आर्थिक तथा व्यापारिक समाचार
  • बैंक, वित्त कम्पनी र बीमा क्षेत्रको ताजा जानकारी
  • आइपीओ (IPO), एफपीओ (FPO) तथा अन्य प्राथमिक निष्काशन सम्बन्धी सूचना
  • आर्थिक रिपोर्ट तथा अनुसन्धान
  • मुद्रा विनिमय दर, सुन/चाँदी मूल्य र अन्य बजार दर
  • विशेष अन्तर्वार्ता र विचार

सम्पर्क

तपाईंका सुझाव, गुनासा वा जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

Email: nepalbizpulse@gmail.com

Contact number: 9851245375

Kageshwori Mahohara Nagarpalika-8

Kathmandu, Nepal.

 

सत्य, तथ्य र विश्वासको यात्रा!

nepalbizpulse.com, तपाईंको आर्थिक जानकारीको भरोसायोग्य साथी।