“सावधान! गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (GMLI) को लक-इन सकिंदैछ — यी सेयरहरू अब खुला हुँदै”

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्राथमिक सेयर निष्कासन (IPO) को क्रममा म्युचुअल फण्डहरूलाई छुट्याएका १,१२,५०० कित्ता सेयरहरूको लक-इन अवधि समाप्त हुने मिति सार्वजनिक गरिएको छ। कम्पनीको सेयर रजिष्टार हिमालयन इन्भेष्टमेन्ट बैंकर्स लिमिटेडले जारी गरेको सूचनामा अनुसार श्रावण ४, २०८२ (जुलाई २०, २०२५) मा उक्त सेयरहरू दोस्रो बजारमा खुला रूपमा कारोबार गर्न मिल्नेछ। कम्पनीले कुल […]

Read More

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन खुला — १:०.४२ अनुपातमा आजदेखि आवेदन

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना विद्यमान शेयरधनीहरूलाई लक्षित गरी १:०.४२ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। मिति २०८२ असार २५ गतेदेखि सुरु भएको यो हकप्रद शेयर आवेदन प्रक्रिया साउन १३ गते (बैंकिङ समय) सम्म खुला रहनेछ। यस अन्तर्गत, १ कित्ता शेयर बराबर ०.४२ कित्ता का दरले, रु. १००/- अंकित दरमा कुल १,४२,७९,३१२.४८ कित्ता साधारण […]

Read More

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन: १०:३.४७८३ अनुपातमा ६५ लाखभन्दा बढी कित्ता जारी हुँदै

निष्काशन मिति – २०८२।०४।०६    निष्काशन बन्द मिति  – २०८२।०४।२६ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई १०:३.४७८३ अनुपातमा राइट सेयर जारी गर्ने प्रस्ताव पत्र प्रकाशित गरेको छ। यस अनुसार कम्पनीले ६५,७६,९६७.७६ युनिट राइट सेयर शेयरधनीहरुलाई दिनेछ। यो राइट सेयर जारी प्रक्रिया मिति २०८२ श्रावण ६ गते देखि २६ गतेसम्म  सम्म सञ्चालन हुनेछ। कम्पनीले यस कदममार्फत […]

Read More

दाबी गर्दा सरकार होइन, बीमा कम्पनी हेर्नुहोस् — कोभिड बीमामा जनताको विश्वासमाथि किन खेलवाड?

कोभिड महामारीको कठिन समयमा, लाखौं नेपाली नागरिकले एक आशा लिएर कोभिड–१९ बीमा खरिद गरे। यसले संकटको घडीमा राहत दिने विश्वास दिलायो। सरकार, बीमा समिति र बीमा कम्पनीहरू सबैले बीमा योजना लोकप्रिय बनाउन भूमिका खेले। तर जब हजारौं नागरिकले दाबी गर्न थाले — तब भने यो योजना राहतभन्दा लाजमर्दो ढिलासुस्तीको प्रतीक बन्दै गयो। हामी नागरिकले बीमा […]

Read More