नेपाल सेयर बजार अपडेट – अक्टोबर ९, २०२५

२२ असोज, काठमाडौं । नेपालको पूँजी बजारले आज भने सकारात्मक संकेत देखाएको छ। आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक २२.५९ अंकले बढ्दै २,५८२.१८ अंकमा बन्द भएको छ। सूचकांकमा आएको ०.८८ प्रतिशत वृद्धि सँगै बजारले अघिल्ला दिनहरूको उतारपछि स्थायित्वतर्फको संकेत दिएको देखिन्छ। आजको कारोबार अवधिमा कुल ११ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएका […]

Read More