घर कर्जा (Home Loan) सम्बन्धी सम्पूर्ण जानकारी

परिभाषा घर कर्जा भनेको बैंक वा वित्तीय संस्थाले ग्राहकलाई जग्गा खरिद गर्न, भैरहेको जग्गामा घर निर्माण गर्न, भैरहेको घरलाइ मर्मत गर्न र नया तथा पूरानो घर वा अपार्टमेन्ट खरिद गर्ने उद्देश्यले दिने दीर्घकालीन कर्जा हो। घरजग्गा खरिद / निर्माण कर्जाको सिमा कति सम्म हुन्छ ? सामान्यतया घरजग्गा खरिद निर्माण कर्जा को सिमा ५ लाख देखि […]

Read More

भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगी घुससहित पक्राउ

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतमाथि घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार, उनीहरूले सेवाग्राहीसँग १४ रोपनी ४ आना क्षेत्रफलको जग्गा मोही बाँडफाँड तथा नामसारीका लागि जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने बहानामा रु. २४ लाख ५० […]

Read More

बैज्ञानिक भूमिसुधार को पर्खाइ मा गुठी जग्गाका मोहीहरु

नेपालमा गुठी व्यवस्थाको शुरुवात जग्गा जोतपोतगरी श्रमपसिना बगाउने किसानलाई भुस्वामित्व बाट बन्चितगरी मठ/मन्दिरहरुका नाममा जग्गा दर्ता गराई महन्त , पुजारी तथा गुठीयारहरुले आयस्ता बुझनेगरी नेपालमा गुठीको व्यवस्थाको शरुवात पाचौ शताब्दी लिच्छवीकालकाको सुरुतिरबाट भएको पाइन्छ । लिच्छवीकाल बाट शुरुवात भएको गुठी व्यवस्था मल्लकाल हुदै पृथ्वीनारायण शाहपछिको शाहवंशीय कालखण्डमा झनै बढ्यो , हिन्दु धर्मको बिस्तार र त्यसकै […]

Read More

गुठिको नाममा, भूमिमा दोहोरो स्वामित्व: कहिले सम्म?

गुठी र दोहोरो भूस्वामित्वको ऐतिहासिक पृष्ठभूमि गुठी भन्नाले कुनै व्यक्तिले सामाजिक कार्यका लागि आफ्नो सम्पत्तिमा रहेको हक छाडेर त्यसबाट उत्पन्न हुने आम्दानी सामाजिक वा धार्मिक कार्यमा लगाउने व्यवस्था हो। नेपाली कानुन अनुसार यस्तो सम्पत्ति त्यागेपछि दाताको अधिकार समाप्त हुन्छ र त्यस सम्पत्तिको व्यवस्थापन तथा संरक्षण राज्यको जिम्मेवारीमा पर्दछ। तर व्यवहारमा यस्तो हुँदैन। नेपालको भूमि व्यवस्था […]

Read More

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्यता सम्बन्धी निर्देशन फिर्ता

नेपालमा घरजग्गा कारोबारको नाममा व्यापक रूपमा अवैध कालोधन प्रयोग भइरहेको भन्ने गम्भीर आशंका उठ्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई ‘ग्रे लिस्ट’ मा राखि रहने सम्भावना बढ्दै गएको सन्दर्भमा, सरकारले सम्पत्ति कारोबारमा पारदर्शिता कायम गर्न विशेष पहल थालेको थियो। सोही उद्देश्यले सरकारले घरजग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा कडाइ गर्ने निर्णय गरेको थियो। यस क्रममा, भूमि व्यवस्था तथा अभिलेख […]

Read More

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बीच सहमति

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा मिती २०८१ १२ ११ सोमबार प्रेस बिज्ञप्ती जरी गरी मन्त्रलय बाट गठित बार्ता टोली र आन्दोलनरत पक्ष्य बिच गुठी समस्या समाधान गर्न गुठी संस्था ऐनमा  तेश्रो सम्सोधन का लागि तयार गरिएको मश्यौदा दुबै पक्ष्य सहमत भइ उक्त मश्यौदा लाई कानुन को रुप दिन तत्काल कार्य गर्नी सहमती भएको […]

Read More