अब एटीएमबाट दैनिक ५० हजार मात्र निकाल्न सकिने, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू

२४ असोज, काठमाडौं — अब बैंकको एटीएमबाट दैनिक ५० हजार रुपैयाँभन्दा बढी रकम निकाल्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुलाई सर्कुलर जारी गर्दै डेबिट कार्ड प्रयोगकर्ताका लागि नयाँ सीमा तोकेको हो। पहिले डेबिट कार्डमार्फत दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न सकिन्थ्यो। नयाँ व्यवस्थाअनुसार अब प्रति कारोबार २० हजार रुपैयाँ र मासिक […]

Read More

लाइसेन्सबिनै डिजिटल बैंक : ‘orangenxt’ प्रकरणको भित्री कथा

लक्ष्मी सनराइज बैंकको स्वामित्वमा सञ्चालित भनिएको डिजिटल प्लेटफर्म ‘OrangeNXT’ करिब डेढ वर्षअघि बजारमा ल्याइएको थियो। तर, यो अवधिभर बैंकले यसलाई आफ्नो आधिकारिक वेबसाइट वा प्रेस विज्ञप्ति मार्फत स्पष्ट रूपमा सार्वजनिक गरेको देखिँदैन। यद्यपि मोबाइल एप प्रयोग गरी ग्राहकहरूलाई आकर्षित गर्ने, बचत खाता खोल्ने तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने कार्य भने निरन्तर चलिरहेको थियो। तर […]

Read More

लक्ष्मी सनराइज बैंकको नाफामा उल्लेखनीय वृद्धि

काठमाडौं — चालू आर्थिक वर्षमा बैंकले उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। प्रतिवेदन अनुसार, सञ्चित नाफा १४२ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको लाभांश वितरण क्षमता र पूँजी संरचनालाई बलियो बनाएको छ। साथै, सञ्चित कोषमा १३ प्रतिशतको वृद्धि भई १८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जसले दीर्घकालीन वित्तीय स्थिरताको संकेत […]

Read More

एनएमबी बैंकको रिपोर्ट-मजबुत वित्तीय वृद्धि

काठमाडौं : एनएमबी बैंकले आफ्नो पछिल्लो वित्तीय नतिजा सार्वजनिक गरेको छ, जसले चालू आर्थिक वर्षका मुख्य प्रदर्शन सूचकहरूमा मजबुत वृद्धि देखाएको छ। बैंकको खुद नाफा ४६.२२% ले वृद्धि भई ३.२८ अर्ब रुपैयाँ पुगेको छ, जसले सञ्चालन दक्षता सुधार र सम्पत्ति व्यवस्थापनमा सुधारलाई प्रतिबिम्बित गर्छ। प्रति सेयर आम्दानी (EPS) पनि ४६.२२% ले बढेर १७.८७ रुपैयाँ पुगेको […]

Read More

डा. रमेश चौलागाईं सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य नियुक्त

काठमाडौं — राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश प्रसाद चौलागाईं नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चौलागाईंलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सिफारिस प्रक्रिया र छनोट विज्ञ सदस्य पद पूर्ति गर्न लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको नेतृत्वमा गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य […]

Read More

बैंकभित्रैको बैंक लुट — चार कर्मचारीको मिलेमतो उजागर

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंक शाखामा ठूलो आर्थिक अनियमितता बाहिर आएको छ। बैंकको उजुरीका आधारमा प्रहरीको टोलीले शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्तलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा चारै जनाले मिलेमतोमा दुई करोड ८४ लाख ७६ हजार सात सय रुपैयाँ अपचलन गरी प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म ‘वान एक्स […]

Read More

नियमन उल्लंघन: दुई बैंकलाई राष्ट्र बैंकको चेतावनी

बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो लापरवाही र नियामकीय निर्देशनको अवहेलना विरुद्ध नेपाल राष्ट्र बैंकले कारवाही प्रक्रिया तीव्र बनाउँदै लगेको छ। हालै, बैंकिङ्ग क्षेत्रका दुई ठूला नाम – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेड – लाई राष्ट्र बैंकले सार्वजनिक रूपमा चेतावनी (Caution Notice) जारी गर्दै विभिन्न गम्भीर कमजोरीहरू औंल्याएको छ। सिटिजन्स बैंक : […]

Read More

बैंक घोटालामा राष्ट्र बैंककै कर्मचारी फस्दा!

कर्णाली विकास बैंकमा देखिएको ४ अर्ब ९० करोड रुपैयाँ बराबरको वित्तीय अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा नेपाल राष्ट्र बैंकका एक पूर्वकर्मचारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले राष्ट्र बैंकका तत्कालीन अनुगमन अधिकृत भुवन बस्नेतलाई टोखा, काठमाडौंबाट पक्राउ गरेको हो। उनी ६१ वर्षीय र सुनसरी स्थायी बासिन्दा हुन्।बस्नेतमाथि गम्भीर वित्तीय संकटमा रहेको कर्णाली […]

Read More

कमाना सेवा: लगानीकर्ताका लागि सुखद खबर

कमाना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्तरिम वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा ९.१९% ले वृद्धि भई रु ६३.५२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु ५८.१८ करोड नाफा आर्जन गरेको थियो। बैंकको जम्मा पूँजी रु ३.५१ अर्ब, जगेडा कोष रु १.७८ अर्ब […]

Read More

रिपोर्टिङ डेडलाइन बढायाे राष्ट्र बैंकले

नेपाल राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने समयसीमा थप लचिलो बनाउँदै नयाँ एकीकृत निर्देशन लागू गरेको छ। यो नयाँ व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुनेछ। यसअघि त्रैमासिक (३ महिना) समाप्त भएपछि ७ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने बाध्यात्मक व्यवस्था थियो भने अन्तिम (४थो) […]

Read More