आर्थिक समाचार नेपाल को विश्वसनीय स्रोत Nepal Biz Pulse मा स्वागत छ…..
nepalbizpulse.com बित्तियमंच तथा अनुसन्धान केन्द्र प्रा.लि द्वारा सञ्चालित अनलाइन आर्थिक समाचार पोर्टल हो, जुन विश्वसनीय, तथ्यमा आधारित र सम सामयिक जानकारी प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको हो। हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र, शेयर बजार, बैंकिङ, बीमा, वित्तीय प्रविधि र अन्य व्यवसाय सम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर पाठकलाई जानकारीमूलक समाचार र विश्लेषण प्रदान गर्दै आएका छौं।
हाम्रो उद्देश्य
हाम्रो मुख्य उद्देश्य आर्थिक क्षेत्रका सबै पक्षलाई समेट्ने विश्वसनीय र सरल समाचार माध्यम बन्नु हो। व्यवसायी, लगानीकर्ता, विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई आर्थिक जानकारी सजिलो र सहज तरिकाले उपलब्ध गराउनु हाम्रो मुख्य अभिप्राय हो।
किन nepalbizpulse.com ?
✅ ताजा र निष्पक्ष समाचार
✅ बजार विश्लेषण र विज्ञहरूको धारणा
✅ शेयर बजार, बैंकिङ, बीमा र व्यवसायमा केन्द्रित रिपोर्टिङ
✅ प्रत्यक्ष (Live) अपडेट र तथ्यांक
✅ लगानीकर्तालाई उपयोगी टिप्स र मार्गदर्शन
✅ पाठकको आवश्यकता र चासोलाई प्राथमिकता
हाम्रो सेवा क्षेत्र
- शेयर बजार समाचार र विश्लेषण
- आर्थिक तथा व्यापारिक समाचार
- बैंक, वित्त कम्पनी र बीमा क्षेत्रको ताजा जानकारी
- आइपीओ (IPO), एफपीओ (FPO) तथा अन्य प्राथमिक निष्काशन सम्बन्धी सूचना
- आर्थिक रिपोर्ट तथा अनुसन्धान
- मुद्रा विनिमय दर, सुन/चाँदी मूल्य र अन्य बजार दर
- विशेष अन्तर्वार्ता र विचार
सम्पर्क
तपाईंका सुझाव, गुनासा वा जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
Email: nepalbizpulse@gmail.com
Contact number: 9851245375
Kageshwori Mahohara Nagarpalika-8
Kathmandu, Nepal.
सत्य, तथ्य र विश्वासको यात्रा!
nepalbizpulse.com, तपाईंको आर्थिक जानकारीको भरोसायोग्य साथी।