समाचार
नेपाल स्टक ब्रोकर संघ (SBAN) ले लगानीकर्तालाई आत्मविश्वासका साथ कारोबार गर्न आग्रह
काठमाडौं । हालको बजार अस्थिरता र नेप्से सूचकमा आएको गिरावटका बीच नेपाल स्टक ब्रोकर संघ (SBAN) ले लगानीकर्ताहरूलाई आत्मविश्वासका साथ सावधानीपूर्वक कारोबार गर्न आग्रह गरेको छ। संघका अध्यक्ष सागर ढकालले नेपालको पुँजी बजार दीर्घकालीन रूपमा दिगो र सम्भावनायुक्त रहेको भन्दै लगानीकर्ताले अल्पकालीन उतारचढावमा विचलित नहुन सुझाव दिएका छन्। उनका अनुसार सरकारले पुँजी बजारमा सुधार ल्याउने […]
बैंक तथा बित्त
अब एटीएमबाट दैनिक ५० हजार मात्र निकाल्न सकिने, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू
२४ असोज, काठमाडौं — अब बैंकको एटीएमबाट दैनिक ५० हजार रुपैयाँभन्दा बढी रकम निकाल्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुलाई सर्कुलर जारी गर्दै डेबिट कार्ड प्रयोगकर्ताका लागि नयाँ सीमा तोकेको हो। पहिले डेबिट कार्डमार्फत दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न सकिन्थ्यो। नयाँ व्यवस्थाअनुसार अब प्रति कारोबार २० हजार रुपैयाँ र मासिक […]
लाइसेन्सबिनै डिजिटल बैंक : ‘orangenxt’ प्रकरणको भित्री कथा
लक्ष्मी सनराइज बैंकको स्वामित्वमा सञ्चालित भनिएको डिजिटल प्लेटफर्म ‘OrangeNXT’ करिब डेढ वर्षअघि बजारमा ल्याइएको थियो। तर, यो अवधिभर बैंकले यसलाई आफ्नो आधिकारिक वेबसाइट वा प्रेस विज्ञप्ति मार्फत स्पष्ट रूपमा सार्वजनिक गरेको देखिँदैन। यद्यपि मोबाइल एप प्रयोग गरी ग्राहकहरूलाई आकर्षित गर्ने, बचत खाता खोल्ने तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने कार्य भने निरन्तर चलिरहेको थियो। तर […]
घर जग्गा
घर कर्जा (Home Loan) सम्बन्धी सम्पूर्ण जानकारी
परिभाषा घर कर्जा भनेको बैंक वा वित्तीय संस्थाले ग्राहकलाई जग्गा खरिद गर्न, भैरहेको जग्गामा घर निर्माण गर्न, भैरहेको घरलाइ मर्मत गर्न र नया तथा पूरानो घर वा अपार्टमेन्ट खरिद गर्ने उद्देश्यले दिने दीर्घकालीन कर्जा हो। घरजग्गा खरिद / निर्माण कर्जाको सिमा कति सम्म हुन्छ ? सामान्यतया घरजग्गा खरिद निर्माण कर्जा को सिमा ५ लाख देखि […]
भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगी घुससहित पक्राउ
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतमाथि घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार, उनीहरूले सेवाग्राहीसँग १४ रोपनी ४ आना क्षेत्रफलको जग्गा मोही बाँडफाँड तथा नामसारीका लागि जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने बहानामा रु. २४ लाख ५० […]
बैज्ञानिक भूमिसुधार को पर्खाइ मा गुठी जग्गाका मोहीहरु
नेपालमा गुठी व्यवस्थाको शुरुवात जग्गा जोतपोतगरी श्रमपसिना बगाउने किसानलाई भुस्वामित्व बाट बन्चितगरी मठ/मन्दिरहरुका नाममा जग्गा दर्ता गराई महन्त , पुजारी तथा गुठीयारहरुले आयस्ता बुझनेगरी नेपालमा गुठीको व्यवस्थाको शरुवात पाचौ शताब्दी लिच्छवीकालकाको सुरुतिरबाट भएको पाइन्छ । लिच्छवीकाल बाट शुरुवात भएको गुठी व्यवस्था मल्लकाल हुदै पृथ्वीनारायण शाहपछिको शाहवंशीय कालखण्डमा झनै बढ्यो , हिन्दु धर्मको बिस्तार र त्यसकै […]
सेयर बजार
नेपाल सेयर बजार अपडेट – अक्टोबर ९, २०२५
२२ असोज, काठमाडौं । नेपालको पूँजी बजारले आज भने सकारात्मक संकेत देखाएको छ। आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक २२.५९ अंकले बढ्दै २,५८२.१८ अंकमा बन्द भएको छ। सूचकांकमा आएको ०.८८ प्रतिशत वृद्धि सँगै बजारले अघिल्ला दिनहरूको उतारपछि स्थायित्वतर्फको संकेत दिएको देखिन्छ। आजको कारोबार अवधिमा कुल ११ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएका […]