नेपाल सेयर बजार अपडेट – जुलाई २२, २०२५ (२०८२ श्रावण ६)

नेपाल सेयर बजार अपडेट – आज नेप्से सूचक ८०.९७ अंकले वृद्धि भई २९७३.७० मा बन्द भयो। कारोबार रकम २० अर्ब भन्दा माथि पुग्यो। Nepse Summary Top 5 Gainers Top 5 Loser Sub Indices Top Turnover कुन ब्रोकरले कति किने ? ब्रोकरेजको विश्लेषण (Top 5) कुन ब्रोकरले कति बिक्री ? ब्रोकरेजको विश्लेषण (Top 5)

Read More

नेपाल सेयर बजार अपडेट – जुलाई २१, २०२५ (२०८२ श्रावण ५)

नेपाल सेयर बजार अपडेट – आज नेप्से सूचक २१.७६ अंकले वृद्धि भई २८९२.७२ मा बन्द भयो। कारोबार रकम १६ अर्ब ३२ करोड रुपैयाँ पुग्यो। Nepse Summary Top 5 Gainers Top 5 Loser Sub Indices Top 5 Turnover कुन ब्रोकरले कति किने ? ब्रोकरेजको विश्लेषण (Top 5)

Read More

नेपाल सेयर बजार अपडेट – जुलाई २०, २०२५ (२०८२ श्रावण ४)

नेपाल सेयर बजार अपडेट – आज नेप्से सूचक ०.३२ अंकले वृद्धि भई २८७०.९५ मा बन्द भयो। कारोबार रकम २१ अर्ब ४६ करोड रुपैयाँ पुग्यो। Nepse Summary Top 5 Gainers Top 5 Loser Sub Indices Top Turnover कुन ब्रोकरले कति किने ? ब्रोकरेजको विश्लेषण (Top 5)

Read More

घरबहाल कर-दोहोरो करको झमेला ?

नेपालले संघीय शासन प्रणालीको अभ्यास थालेको दशक पुग्नै लागेको छ। संविधान २०७२ अनुसार, शासन प्रणालीलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिएको छ, र तिनै तहलाई कार्यक्षेत्रका आधारमा विभिन्न अधिकार प्रदान गरिएको छ। संविधानले कर संकलनको अधिकारसमेत स्पष्ट रूपमा बाँडफाँड गरिसकेको भए पनि व्यवहारमा केही कर सम्बन्धी विषयहरूमा अझै अन्यौल विद्यमान छ। त्यस्तै […]

Read More

बैंक घोटालामा राष्ट्र बैंककै कर्मचारी फस्दा!

कर्णाली विकास बैंकमा देखिएको ४ अर्ब ९० करोड रुपैयाँ बराबरको वित्तीय अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा नेपाल राष्ट्र बैंकका एक पूर्वकर्मचारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले राष्ट्र बैंकका तत्कालीन अनुगमन अधिकृत भुवन बस्नेतलाई टोखा, काठमाडौंबाट पक्राउ गरेको हो। उनी ६१ वर्षीय र सुनसरी स्थायी बासिन्दा हुन्।बस्नेतमाथि गम्भीर वित्तीय संकटमा रहेको कर्णाली […]

Read More

सफराज खड्का पक्राउ: नक्कली कागजात काण्ड

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले विभिन्न शैक्षिक, सरकारी तथा बैंक सम्बन्धी नक्कली कागजातहरू बनाउने गिरोह हरुको पर्दाफास गर्दै आइरहेको छ। सोही क्रममा काठमाडौं महानगरपालिका–१० बसोबास गर्दै आएका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरिएको छ। CIB को विशेष टोलीले २०८२/०३/३१ गते महाराजगञ्ज चोक नजिकबाट सफराजलाई फेला पारी पक्राउ गरेको हो। प्रहरीका अनुसार खड्काले विगत २ वर्षदेखि […]

Read More

कमाना सेवा: लगानीकर्ताका लागि सुखद खबर

कमाना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्तरिम वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा ९.१९% ले वृद्धि भई रु ६३.५२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु ५८.१८ करोड नाफा आर्जन गरेको थियो। बैंकको जम्मा पूँजी रु ३.५१ अर्ब, जगेडा कोष रु १.७८ अर्ब […]

Read More

नेपाल सेयर बजार अपडेट – जुलाई १७, २०२५ (२०८२ श्रावण १)

नेपाल सेयर बजार अपडेट – आज नेप्से सूचक ७५.८४ अंकले वृद्धि भई २८७०.६३ मा बन्द भयो। कारोबार रकम १६ अर्ब ५९ करोड रुपैयाँ पुग्यो । Nepse Summary Top 5 Gainers Top 5 Loser Sub Indices कुन ब्रोकरले कति किने ? ब्रोकरेजको विश्लेषण (Top 5) 

Read More

रिपोर्टिङ डेडलाइन बढायाे राष्ट्र बैंकले

नेपाल राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने समयसीमा थप लचिलो बनाउँदै नयाँ एकीकृत निर्देशन लागू गरेको छ। यो नयाँ व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुनेछ। यसअघि त्रैमासिक (३ महिना) समाप्त भएपछि ७ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने बाध्यात्मक व्यवस्था थियो भने अन्तिम (४थो) […]

Read More

नेपाल सेयर बजार अपडेट – जुलाई १६, २०२५ (२०८२ असार ३२)

नेपाल सेयर बजार अपडेट – आज नेप्से सूचक ३४.६१ अंकले वृद्धि भई २,७९४.७८ मा बन्द भयो। कारोबार रकम १४ अर्ब ३ करोड रुपैयाँ पुग्यो। Nepse Summary : Top 5 Gainer Top 5 Loser Sub Indices कुन ब्रोकरले कति किने ? ब्रोकरेजको विश्लेषण (Top 5) 

Read More