राष्ट्र बैंकद्वारा ४० अर्बको निक्षेप संकलन बोलकबोल: तरलता व्यवस्थापनमा कडाईको संकेत

नेपाल राष्ट्र बैंकले २०८२ साल जेठ २८ गते २१ दिनको अवधिका लागि रू. ४० अर्ब बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। यसका लागि बैंकले खुला बोलकबोल प्रणालीमार्फत मञ्जुरी प्रक्रिया अघि बढाउने जनाएको छ। बोलकबोल प्रक्रिया सोही दिन मध्यान्ह ३:०० बजेभित्र Online Bidding System Software मार्फत सम्पन्न हुने बताइएको छ। यो उपकरणमा “क”, “ख”, […]

Read More

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्यता सम्बन्धी निर्देशन फिर्ता

नेपालमा घरजग्गा कारोबारको नाममा व्यापक रूपमा अवैध कालोधन प्रयोग भइरहेको भन्ने गम्भीर आशंका उठ्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई ‘ग्रे लिस्ट’ मा राखि रहने सम्भावना बढ्दै गएको सन्दर्भमा, सरकारले सम्पत्ति कारोबारमा पारदर्शिता कायम गर्न विशेष पहल थालेको थियो। सोही उद्देश्यले सरकारले घरजग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा कडाइ गर्ने निर्णय गरेको थियो। यस क्रममा, भूमि व्यवस्था तथा अभिलेख […]

Read More

अवकाश कोष संचालन सम्बन्धि नया व्यवस्था

आर्थिक विधेयक २०८२/८३ ले धेरै कर र आर्थिक सुधारहरू सहित अवकाश कोष संचालन मा सुधार ल्याएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद मा प्रस्तुत गर्नुभएको आर्थिक ऐन २०८२ को दफा २३ मा अवकाश कोष को रकम हस्तान्तरण सम्बन्धि बिशेष व्यवस्था अनुसार आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजस्व विभाग (IRD) बाट स्वीकृति लिएर सञ्चालन भएका प्रचलित अवकाश कोषहरूले २०८३ अषार मसान्त भित्र (१) कर्मचारी संचय कोष ऐन २०१७ अन्तर्गत सञ्चालित कर्मचारी संचय कोष; (२) नागरिक लगानी कोष ऐन २०४७ अन्तर्गत सञ्चालित नागरिक लगानी कोष; (३) योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अन्तर्गत सञ्चालित सामाजिक सुरक्षा कोष र (४) निवृत्तभरण कोष ऐन, २०७५ अन्तर्गत सञ्चालित अवकाश कोषमा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ।

Read More

तेस्रो त्रैमासिक मौद्रिक समीक्षा: शेयर धितो कर्जाको जोखिम भार घटाइयो, नगद मौज्दात बढाइयो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै वित्तीय प्रणालीको स्थायित्व र तरलता व्यवस्थापनमा केन्द्रित उपायहरू प्रस्तुत गरेको छ।समीक्षामा राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ भने हालसम्म बैंकहरूलाई अनिवार्य रूपमा ७० प्रतिशत नगद मौज्दात (Cash Reserve Ratio – CRR) राख्नुपर्ने व्यवस्था […]

Read More

गाजामा मानवीय संकट गहिरिँदै

इजरायली सेनाले उत्तरी गाजाका १४ क्षेत्र खाली गर्न आदेश दिएको छ। खाद्य अभावका कारण २९ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले इजरायलको नाकाबन्दी र मानवीय सहायता अवरोधको आलोचना गरेको छ । गाजामा मानवीय संकट दिन प्रतिदिन गहिरिँदै गएको छ, जहाँ लाखौं मानिसहरू भोक, रोग, र निरन्तर असुरक्षाको चपेटामा परिरहेका छन्। इजरायली नाकाबन्दी र […]

Read More

डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त, चुनौतीपूर्ण आर्थिक अवस्थामै नेतृत्व

नेपाल राष्ट्र बैंकको गभर्नरमा वरिष्ठ अर्थशास्त्री डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आगामी पाँच वर्षका लागि राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी राष्ट्र बैंकका १८औँ गभर्नर हुन्। उनले यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रूपमा दीर्घकालीन आर्थिक योजना तथा नीतिहरूमा काम गरेका थिए। साथै, उनले अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक […]

Read More