बुढीगण्डकीमा ७० अर्बको वित्तीय सुनिश्चितता

काठमाडौं – नेपालको निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना (३४१ मेगावाट) ले आर्थिक बन्दोबस्ती (Financial Closure) सम्पन्न गरेको छ। यस आयोजनाका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले कुल ७० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को नेतृत्वमा, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, […]

Read More

मानव तस्करीको प्रयास विफल, ७ नेपाली महिला उद्दार:

भारत–नेपाल सीमा क्षेत्र पानीटंकी बजार नजिकै गत शुक्रबार साँझ एक ठूलो मानव तस्करीको प्रयास विफल पार्दै सशस्त्र सीमा बल (SSB) को टोलीले सात नेपाली युवतीलाई उद्दार गरेको छ। उद्दार गरिएकामध्ये एक जना नाबालिग समेत रहेकी छन्। उनीहरूलाई अन्तर्राष्ट्रिय सीमा स्तम्भ ९० नजिक, नेपाल–भारत सीमा नजिकैको पानीटंकी बजारबाट साँझ ५ बजेतिर समातिएको हो। ती युवतीहरूलाई झुटा […]

Read More

बैज्ञानिक भूमिसुधार को पर्खाइ मा गुठी जग्गाका मोहीहरु

नेपालमा गुठी व्यवस्थाको शुरुवात जग्गा जोतपोतगरी श्रमपसिना बगाउने किसानलाई भुस्वामित्व बाट बन्चितगरी मठ/मन्दिरहरुका नाममा जग्गा दर्ता गराई महन्त , पुजारी तथा गुठीयारहरुले आयस्ता बुझनेगरी नेपालमा गुठीको व्यवस्थाको शरुवात पाचौ शताब्दी लिच्छवीकालकाको सुरुतिरबाट भएको पाइन्छ । लिच्छवीकाल बाट शुरुवात भएको गुठी व्यवस्था मल्लकाल हुदै पृथ्वीनारायण शाहपछिको शाहवंशीय कालखण्डमा झनै बढ्यो , हिन्दु धर्मको बिस्तार र त्यसकै […]

Read More

सत्ता, समीक्षा र विद्या भण्डारी

नेपालको राजनीतिक इतिहासमा विद्या भण्डारी पहिलो महिला राष्ट्रपति मात्र होइनन्, उनी संविधानको व्याख्या र प्रयोगको ढोका खोल्ने प्रमुख पात्र पनि हुन्। अहिले, राष्ट्रपतिको पदमा बसेको केही वर्षपछि उनी पुनः दलगत राजनीतिमा सक्रिय हुँदै एमालेको साधारण सदस्य बनेकी छन्। आफू अनिच्छाले राष्ट्रपतिको पदमा पुगेको दाबी गर्ने भण्डारी, “गौरवपूर्ण काम गरेँ” भनेर सन्देश दिन्छिन्। तर, उनको राष्ट्रपतित्वका […]

Read More

नियमन उल्लंघन: दुई बैंकलाई राष्ट्र बैंकको चेतावनी

बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो लापरवाही र नियामकीय निर्देशनको अवहेलना विरुद्ध नेपाल राष्ट्र बैंकले कारवाही प्रक्रिया तीव्र बनाउँदै लगेको छ। हालै, बैंकिङ्ग क्षेत्रका दुई ठूला नाम – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेड – लाई राष्ट्र बैंकले सार्वजनिक रूपमा चेतावनी (Caution Notice) जारी गर्दै विभिन्न गम्भीर कमजोरीहरू औंल्याएको छ। सिटिजन्स बैंक : […]

Read More

घरबहाल कर-दोहोरो करको झमेला ?

नेपालले संघीय शासन प्रणालीको अभ्यास थालेको दशक पुग्नै लागेको छ। संविधान २०७२ अनुसार, शासन प्रणालीलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिएको छ, र तिनै तहलाई कार्यक्षेत्रका आधारमा विभिन्न अधिकार प्रदान गरिएको छ। संविधानले कर संकलनको अधिकारसमेत स्पष्ट रूपमा बाँडफाँड गरिसकेको भए पनि व्यवहारमा केही कर सम्बन्धी विषयहरूमा अझै अन्यौल विद्यमान छ। त्यस्तै […]

Read More

बैंक घोटालामा राष्ट्र बैंककै कर्मचारी फस्दा!

कर्णाली विकास बैंकमा देखिएको ४ अर्ब ९० करोड रुपैयाँ बराबरको वित्तीय अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा नेपाल राष्ट्र बैंकका एक पूर्वकर्मचारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले राष्ट्र बैंकका तत्कालीन अनुगमन अधिकृत भुवन बस्नेतलाई टोखा, काठमाडौंबाट पक्राउ गरेको हो। उनी ६१ वर्षीय र सुनसरी स्थायी बासिन्दा हुन्।बस्नेतमाथि गम्भीर वित्तीय संकटमा रहेको कर्णाली […]

Read More

सफराज खड्का पक्राउ: नक्कली कागजात काण्ड

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले विभिन्न शैक्षिक, सरकारी तथा बैंक सम्बन्धी नक्कली कागजातहरू बनाउने गिरोह हरुको पर्दाफास गर्दै आइरहेको छ। सोही क्रममा काठमाडौं महानगरपालिका–१० बसोबास गर्दै आएका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरिएको छ। CIB को विशेष टोलीले २०८२/०३/३१ गते महाराजगञ्ज चोक नजिकबाट सफराजलाई फेला पारी पक्राउ गरेको हो। प्रहरीका अनुसार खड्काले विगत २ वर्षदेखि […]

Read More

कमाना सेवा: लगानीकर्ताका लागि सुखद खबर

कमाना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्तरिम वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा ९.१९% ले वृद्धि भई रु ६३.५२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु ५८.१८ करोड नाफा आर्जन गरेको थियो। बैंकको जम्मा पूँजी रु ३.५१ अर्ब, जगेडा कोष रु १.७८ अर्ब […]

Read More

रिपोर्टिङ डेडलाइन बढायाे राष्ट्र बैंकले

नेपाल राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने समयसीमा थप लचिलो बनाउँदै नयाँ एकीकृत निर्देशन लागू गरेको छ। यो नयाँ व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुनेछ। यसअघि त्रैमासिक (३ महिना) समाप्त भएपछि ७ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने बाध्यात्मक व्यवस्था थियो भने अन्तिम (४थो) […]

Read More